• Sunday 4th of October 2026

बन्यो रोग पत्ता लगाउने कन्डम !


  • धनकुटा खबर
  • .

अब यस्तो कन्डम बन्दै छ कि जसले यौन सम्पर्कका बेला यौन रोगको पनि पत्ता लगाउनेछ । यो स्पेशल कन्डमले यौन रोगी सम्पर्कमा आउने बित्तिकै आफ्नो रंग बदल्ने गर्छ ।

यसको विकास १४ वर्षीय दानायाल अली, १३ वर्षीय मुआज नवाज र १४ वर्षीय चिराग शाहले गरेका हुन् । उनीहरुले यस प्रोजेक्टको नाम एसटी आई दिएका छन् ।

यस कन्डममा एउटा यस्तो इन्डिकेटर लगाइएको छ, जसले विभिन्न खाले इन्फिेक्सनको पत्ता लगाउने गर्छ । एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖