• Sunday 4th of October 2026

पत्रकारको मृत्युमा इजरायली सेनाको बयान- ‘हामी धेरै दु:खी छौं’


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायली सेनाले शनिबार लेबनानमा भएको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ। समाचार एजेन्सी एएफपीले यो जानकारी दिएको छ।

यद्यपि इजरायली सेनाले पत्रकारको मृत्युको जिम्मेवारी लिएको छैन।

सेनाका प्रवक्ता रिचर्ड हेचले भने, “हामी यसबारे अनुसन्धान गरिरहेका छौं।” यस आक्रमणमा एएफपीका दुई पत्रकारसहित छ जना पत्रकार घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖