• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

१३० जना युवा व्यवसायीहरू एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । युवा व्यवसायी प्रकाश साह नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) द्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँसहित १३० जना स्वतन्त्र युवा व्यवसायी एमालेमा प्रवेश गर्नुभयो ।

महासचिव शंकर पोखरेलले उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो । युवा व्यवसायीहरूको पार्टी प्रवेशलाई केन्द्रीय सदस्य प्रेम तामाङले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖