• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

चन्दलाई माओवादीले बनायो उम्मेदवार


  • धनकुटा खबर
  • .

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ । ​
गठबन्धन गर्दा भागबन्डामा परेको एक सिटमा चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवारी मनोनयन गराउन चन्द धनगढी जाँदैछिन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा चन्द बैतडीबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖