• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

देउवाले पेलेरै जान खोजेपछि शेखर र गगनले बोलाए आफूपक्षीय नेताहरुको भेला


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संस्थापनइतर समूहले छट्टै भेला बोलाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे सभापति शेरबहादुर देउवाले उम्मेद्वार टुँगो लगाउने विषयमा खासै छलफल नगरेको र एकलौटी गरेको भन्दै शेखर कोइराला र गगन थापाल रुष्ट बनेका हुन् ।

उनीहरुले अहिले छुट्टै भेला बोलाएका छन् । राष्ट्रियसभामा कांग्रेसले १० सिट पाएको छ ।

गठबन्धनमा भएको सिटको भागबण्डाअनुसार कांग्रेसले १० सिट पाएको हो ।

तर, देउवाले शेखर–गगन पक्षलाई भने तीन सिटमात्रै दिने भनेपछि उनीहरु बिच्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖