• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖