• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

५ वर्षीय बालिकालाई बलात्कार


  • धनकुटा खबर
  • .

काठमाडौं । नाबालिकलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलका नगरपालिका २ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगर पक्राउ परेका हुन् ।

मगरले बालिकालाई बुधबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖