• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मधेशमा सत्ता गठबन्धनबाट चौधरी र ढुंगानाले गराए मनोनयन दर्ता


  • धनकुटा खबर
  • .

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनबाट मधेश प्रदेशमा पूजा चौधरी र आनन्द ढुंगाना मनोनयन दर्ता गराएका छन् ।

तामझामसहित जनकपुरधामस्थित निर्वाचन कार्यालय पुगेर चौधरी र ढुंगाना मनोनयन दर्ता गराएका हुन् । चौधरी जसपा र ढुंगाना कांग्रेसका हुन् ।

धनुषाका ढुंगाना कांग्रेस केन्द्रीय सदस्य र पूर्व सांसद छन् । रौतहट घर भएकी चौधरी प्रदेशसभा सदस्यमा पराजित भएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖