• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मनोनयन दर्ता नगराई फर्किए एमालेका राजपुत


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ पुस । नेकपा (एमाले) ले मधेश प्रदेशबाट उम्मेदवार बनाएका अर्जुनसिंह राजपुत उम्मेदवारी दर्ता नगराई फर्किएका छन् ।

उम्मेदवारी दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय पुगेका राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उनी मनोनयन दर्ता नगराई फर्किएका हुन् ।

मधेश प्रदेशमा महिला र अन्य गरी दुई सिटमा निर्वाचन हुँदैछ । एमालेले राजपुतलाई अन्य समुहबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖