• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

शाह हत्याः मानवअधिकार आयोग अगाडिबाट तीन प्रदर्शनकारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । आरती शाहको हत्या विषयमा मानवअधिकार आयोग अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन जनलाई प्रहरीले पक्राउ गरेको छ।

आयोगलाई खबरदारी गर्न गएको समूहलाई आयोग पदाधिकारीले भेट्न नमानेपछि उनीहरू प्रदर्शनमा उत्रिएका थिए।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई ललितपुर प्रहरी परीसरमा राखेर केही बेरपछि छोडिएको थियो।

प्रदर्शनकारीले आरती शाहको हत्यालाई लिएर आयोगले तयार पारेको प्रतिवेदन जलाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖