• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजनिामा दिएका छन् ।

आज (मंगलबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् ।

आगामी साउनसम्म कार्यकाल बाँकीनै रहेपनि विभिन्न प्रकरणमा मुछिएपछि उनले राजीनामा दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖