• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

कोशीको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित


  • धनकुटा खबर
  • .

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो ।

राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖