• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गाईको मासुसहित दुईजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । गाईको मासुसहित चितवनबाट दुईजना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमै गाईको बाच्छी काटेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले करिब २० किलो मासु बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖