• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

हेटौँडा । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना भएको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमा नै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले बताए ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖