• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जाजरकोटमा जिप दुर्घटना


  • धनकुटा खबर
  • .

जाजरकोट : जाजरकोटमा बुधबार राति भएको जिप दुर्घटनामा ४ जना घाइते भएका छन् । बुधबार राति जुनिचाँदे गाउँपालिका वडा नम्बर-५ बागदुल्ला चिउरामा भे १ ज ९१२ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जुनिचाँदे गाउँपालिका-६ का सुशीला राउत, जुनिचाँदे-६ का रामशीला खड्का, लक्ष्मी रावत र नन्दराम रावत रहेको बडावन प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖