• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

को हुन् प्रसाईं लाई मुक्का हान्ने युवा ?


  • धनकुटा खबर
  • .

बागलुङ। मेडिकल व्यवसायी तथा नागरिक अभियन्ता दुर्गा प्रसाईंलाई एक युवाले हातपात गरेका छन्।

बागलुङकाे लोकतान्त्रिक चोकमाआयोजित सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई रामकान्त गौतमले हातपात गरेका हुन्।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖