• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

एमाले अध्यक्ष ओली सुर्खेत आउँदै


  • धनकुटा खबर
  • .

सुर्खेत । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली सुर्खेत आउँदैछन् ।

शुक्रबार साढे १० बजे मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्दघाटन गर्नका लागि ओली सुर्खेत आउने भएका हुन् ।

साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी समेत हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖