• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कस्ले गर्यो त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालय तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शुक्रबार अज्ञात समूहले सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।

यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने अझै यकिन नभएको बताए ।

उनले त्यसक्रममा आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖