• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

न्याय मरेको देश :मेयर हर्क साम्पांग


  • धनकुटा खबर
  • .

सुनसरी । धरानका मेयर हर्क साम्पांग लेख्छन् –

मलाई आदेश दिने र कारण सोध्ने अदालतले बि.पि. अस्पतालको का.स. वैठक तुरुन्त बोलाएर आन्दोलनकारीको न्यायोचित माग सम्बोधन गराई स्थिति सामान्य बनाउन किन आदेश नदेको ?

बिरामी अकालमा मरिरा छन् ! यो दु:ख र पीडा कस्ले देख्ने ? कस्ले बुझ्ने ? न्याय मरेको देश !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖