• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्द


  • धनकुटा खबर
  • .

हेटौंडा । पुर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पुर्वराजा शाह आइतबार हेटौंडा आइपुगेका हुन् ।

उनको स्वागतमा समर्थक तथा सुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्‍याली निकालिएको छ । पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको गुम्वामा पूजा गर्न पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖