• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चैत १५ गतेदेखि एसईई सुरू हुने (तालिकासहित)


  • धनकुटा खबर
  • .

माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने भएको छ।

बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो।

बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्।

यस्तो छ तालिका:

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖