• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सम्पुर्ण गाली गलोजहरु सुरक्षीत राख्नु होला,कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ :रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । सहकारी ठगी प्रकरणमा नाम जोडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज दिउंसो पार्टी कार्यालयमा ४:३० बजे लामिछानेले पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

संजालमा लेखेका छन् –

सम्पुर्ण गाली गलोजहरु सुरक्षीत राख्नु होला। कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्न सहित आउनु होला।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖