• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेशले किन दिए आत्मघाती बम बन्ने चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता दीपेश पुनले आत्माघाती बम बन्ने चेतावनी दिएका छन् । माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले यस्तो आक्रोश पोखेका हुन् । उनले आफूहरुलाई धेरै खेलाँची नठान्न चेतावनी दिएका छन् ।

उनले आफूहरुको अहिलेको जिन्दगी यसैपनि नाफाको जिन्दगी भएको उल्लेख गरेका छन् । आफू र पञ्चाको तस्विरसहित फेशबुकमा कडा स्टाटस लेख्दै दीपेशले यस्तो चेतावनी दिएका हुन् । उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖