• Friday 16th of October 2026

आज कतिमा हुँदैछ सुनको कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य स्थिर रहेको हो ।

जसअनुसार आइतबार प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार र मंगलबार सोही मूल्यमा कारोबार भएको हो ।

आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर आज एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖