• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो


  • धनकुटा खबर
  • .

अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।

सोमवार ८४ र मंगलवार ८ गरी ९२ जनालाई फर्काइएको विभागका सूचना अधिकारी रामप्रसाद दाहालले लोकान्तरलाई जानकारी दिए ।

उनीहरूसँग विदेश उड्नका लागि चाहिने कागजात नपुगेका कारण विमानस्थलबाटै फर्काइएको उनले बताए ।
उनीहरूमध्ये कतिपय भिजिट भिसाका नाममा रोजगारीका लागि विभिन्न देश जान लागेकोसमेत पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖