• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यस्तो छ आज सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : बुधवार पनि सुनको मूल्यस्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा नै किनबेच भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖