• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालेनले गरे राष्ट्रिय सभा निर्वाचनको मतदान बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं,११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् । बागमती प्रदेशको निर्वाचन राजधानी हेटौंडामा भईरहेको छ । बालेन कार्यव्यस्थताको कारण मतदानमा नगएको बुझिएको छ ।

यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖