• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

गण्डकीमा फरार देवकुमारलाई कुर्दै निर्वाचन अधिकृत


  • धनकुटा खबर
  • .

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचन लगभग सकिएको छ ।

२३० मतदातामध्ये २२९ जनाले मतदान गरेका छन् । सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने उपस्थित भएका छैनन् ।

मतदाता नामावलीमा नाम प्रकाशन भएका कारण उनलाई पूरा समय कुर्नुपर्ने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार ३ बजेसम्म उनका लागि कुर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖