• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा सभापति लामिछाने भारततिर


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले पाएका छन् । रास्वपा सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएकाले स्वर्णिमलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । रास्वपा सभापति लामिछाने शनिबार र आइतबार भारतमा हुने एक कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖