• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

अभिनेता पल शाहको पहलमा जाजरकोटका २०३ बिद्यार्थीलाई ज्याकेट वितरण


  • धनकुटा खबर
  • .

जाजरकोट। अभिनेता पल शाहको पहलमा जाजरकोटका बिधार्थीलाई ज्याकेट वितरण गरिएको छ । हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहकाे समेत पहलकदमीमा बिधार्थीहरूलाई ज्याकेट वितरण गरिएको हो ।

‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा नं. ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट वितरण गरेका छौं, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।

जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा भनेअहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन्। उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖