• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

झापामा बालिका बलात्कार आरोपमा युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । झापामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाल रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२, चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖