नेपालगन्जमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार बर्दिया मधुवन नगरपालिका-८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको उपचारको क्रममा नर्सिङ होम नेपालगन्जमा मृत्यु भएको छ ।
माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।