• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

२० बर्षिया युवतीद्धारा आत्महत्या


  • धनकुटा खबर
  • .

गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक युवतीले आत्महत्या गरेकि छिन् । गैँडाकोट नगरपालिका वडा नं. ११ मुकुन्दसेन बोडिङ स्कुलचोक नजिकै घर भएकी २० बर्षिया सिता परियारले आफ्नै घरको कोठामा सोमबार दिउसो सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

परियारले किन आत्महत्या गरिन् भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गैँडाकोटमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖