• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डियर कल्याणलाई मातृ शोक


  • धनकुटा खबर
  • .

काठमाडौं । रेडियोकर्मी तथा उपन्यासकार (कल्याणराज गौतम ) डियर कल्याणलाई मातृ शोक परेको छ ।

उनकी आमा नमादेवी गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो ।

दाङस्थित आफ्नै निवासमा शनिवार गौतमको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतम नेपालका बाइसे/चौबिसे राज्य मध्येको अन्तिम राज्य उदयपुर (प्युठान) का अन्तिम राजा शान्तराज अधिकारीकी ज्येष्ठ सुपुत्री हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖