• Friday 16th of October 2026

व्यवसायी अरुण चौधरी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

तर पक्राउको कारणबारे भने केही बताइएको छैन । चौधरीलाई निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖