• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आईतबार सार्वजनिक विदा


  • धनकुटा खबर
  • .

दाङ, १८ माघ । लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो ।

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ ।

२१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस मनाउने तयारी गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖