काठमाडौ । स्कटल्यान्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनी आँचल सुवेदी र शिक्षा सुवेदीको मृत्यु भएको छ ।
आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीको छोरीहरु हुन् ।
डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।
