काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक जारी भएको छ । बैठक सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । आगमी सोमबारदेखि हिँउदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागी छलफल हुने बताएको छ ।