• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भोलि सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौ । लुम्बिनी प्रदेशमा यही माघ २१ गते सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

प्रदेश सरकारले राजपत्रमै बिदा दिने निर्णय उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖