• Friday 16th of October 2026

एमाले संसदीय दलको बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सोमवार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖