• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालेनको यो सन्देश कसलाई ?


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हिजोआज गिती कवितामार्फत् आफ्ना भावहरू पोख्न थालेका छन्।

उनको सामाजीक सञ्जालमा उनका भावहरू पढ्दा उनले देशका राजनीतिक दल र काम गर्नमा अवरोध गर्नेहरूप्रति लक्षित देखिन्छन्।

मेयर शाहले शनिवार सामाजीक सञ्जालमा फेरि एउटा सन्देश आफ्नो भावनामार्फत् राखेका छन्ः

हाँसो, खुशी,

मिठो साथ यो शहरमा,

हर्ष, उल्लास,

मिठो मात यो शहरमा,

उचाल्ने, उफार्ने,

झार्ने हात यो शहरमा,

सर्वत्र चित्रै छ,

शहर भित्रै जीवन,

आर्यघाट शहर भित्रैछ!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖