• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अब यस्तो देखिनेछन् ड्युटीमा गर्भवती महिला प्रहरी !


  • धनकुटा खबर
  • .

काठमाडौ । गर्भवती महिला प्रहरीका लागि अबदेखि छुट्टै पोसाकको व्यवस्था गरिएको छ।

प्रहरीले देशभरका गर्भवती महिला कर्मचारीहरूका लागि छुट्टै पोसाकको व्यवस्था गरेको छ।

जसअनुसार पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको बताइएको छ।

प्रहरी समन्वय समितिको बैठकबाट कार्यविधि बनाएर पोसाक तयार पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖