• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

छोराले बाबुलाई चिनेपछि शवको सनाखत


  • धनकुटा खबर
  • .

सिन्धुली– सिन्धुलीमा सोमबार एकजनाको शव फेला परेको छ ।

जिल्लाको कमलामाई नगरपालिका ९ स्थित बथानचौडी सामुदायिक बन भित्र रहेको खोल्सामा ७८ वर्षिय वृद्ध मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले मंगलबार जानकारी दिएको छ । झण्डै दुई हप्तादेखि हराइरहेका कमलामाई नगरपालिका वडा नम्बर ९ अमाहाका जित बहादुर मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लास सडि गली सकेको अवस्थामा फेला परेको थियो । मृतकका छोराले उक्त शव आफ्नै बुबाको भनेपछि शवको सनाखत भएको प्रहरीले जानकरी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖