• Friday 16th of October 2026

ट्रकको ठक्करबाट मोरङको बरगाछीमा एक जनाको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ ।

दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताए ।दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖