• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ।

आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। केही सामानहरूमा क्षति पुगेको छ। पूर्ण क्षति विवरण आइसकेको छैन।
आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ।

आगलागी कसरी भएको भन्ने खुलेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖