• Friday 16th of October 2026

आज यस्तो छ सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं :आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ ।तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖