• Friday 16th of October 2026

यसपालि जल्लादको उन्माद खारेज भयो, बहुत खुशी लागेको छ :सूर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको विदा खारेज भएकोमा खुशी पोखेका छन् ।

उनले जनमतविपरित भर्यांगबाट प्राप्त सत्ताको दुरूपयोगले नक्कली (फेक) जनयुद्ध दिवसमा छचल्किँदै पोखिएको स्मरण गराएका छन् । तर, आफूहरुले भने ०७५ सालदेखि नै त्यसको विरुद्धमा लड्दै आएको पनि उनले स्मरण गराए । उनले फेशबुकमा लेखेका छन्–

जनमतविपरित भ-याङबाट प्राप्त सत्ताको दुरूपयोग नक्कली(Fake)जनयुद्द दिवसमा छचल्किदै पोखिएको थियो।२०७५ देखि हामी त्यसको विरूद्दमा लड्दै आयौं।

यसपालि जल्लादको उन्माद खारेज भयो।
बहुत खुशी र सन्तोष लागेको छ!

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖