बुटवल । पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् ।
मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउँदै गरिएको छ । मृतक र घाइतेको भने सनाखत भएको छैन ।
