• Saturday 17th of October 2026

२०८१ मा हुने बिदाको सूची राजपत्रमा प्रकाशित


  • धनकुटा खबर
  • .

काठमाडौं : २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ। ०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖