• Saturday 17th of October 2026

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुईरदुई रूपैयाँ बढाएको जानकारी गराएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖